Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई जनरल इन्स्योरेन्सको थप तीन शाखा

आइएमई जनरल इन्स्योरेन्सको थप तीन शाखा

काठमाडौं, २२ माघ । आइएमई जनरल इन्स्योरेन्सले थप तीन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । योसंगै इन्स्योरेन्सको शाखा संख्या २७ पुगेको छ ।

इन्स्योरेन्सले झापाको दमक, सुनसरीको ईटहरी र मोरङको विराटचोकमा शाखाहरु संचालनमा ल्याएको हो । यस्तै कम्पनीले हाल १० सम्पर्क कार्यलयहरुमार्फत पनि वीमाको सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x