Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आइएमई जनरल इन्स्योरेन्स र ब्लुक्रस अस्पताल बिच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ब्लुक्रस अस्पताल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, २८ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालि बिच नगद रहित स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र अस्पतालका सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवामा ग्राहकको सहज पहुँच विस्तार गर्ने उद्धेश्यले उक्त सम्झौता गरिएको आइएमई जनरल इन्स्योरेन्सले जनाएको छ । सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म अस्पतालबाट नगद रहित उपचार सेवा पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x