Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक इन्स्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक इन्स्योरेन्स सम्झौता

काठमाडौं, २४ माघ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक इन्स्योरेन्स सम्झौता भएको छ । उक्त बैंक इन्स्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो बैंक इन्स्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जनकारी प्राप्तगर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x