Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आइक्यानको पहिलो बैदेशीक च्याप्टर अष्ट्रेलियाको सिड्नीमा

आइक्यानको पहिलो बैदेशीक च्याप्टर अष्ट्रेलियाको सिड्नीमा

काठमाडौं, २८ फागुन । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्या) ले अष्टे«लियाको सिड्नीमा आइक्यान च्याप्टर स्थापना गरेको छ । आइक्यानको यो पहिलो बैदेशिक च्याप्टर हो ।

च्याप्टर उद्घाटन समारोहमा आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले अष्ट्रेलियामा रहेका सदस्यहरुको हित तथा आइक्यानको अन्तर्राष्ट्रिय उपस्थितिको लागि पहिलो च्याप्टरको रुपमा अष्ट्रेलिया च्याप्टर स्थापना गरेको बताए । उनले यस्तो किसिमको फोरमले विदेशमा रहेका सदस्यहरुलाई भेटघाट गर्ने, व्यावसायिक विषयहरुमा छलफल तथा बहस गर्ने, विशेषज्ञता आदान प्रदान गर्न मदत पुग्ने विश्वास व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x