Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आज देखि आईफोन 10 बजारमा

आज देखि आईफोन 10 बजारमा

काठमाडौं, १५ मंसिर । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्ष्ट कम्युनिकेशनले आईफोन 10 शुक्रवारदेखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।

आईफोन 10 नेपाली बजारमा ६४ जीबी र २ सय ५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा सिल्भर र स्पेस ग्रे कलर अप्शनमा यी फोन उपलब्ध हुने बताइएको छ ।

कम्पनीले फोम सार्वजनिक गरेको अवसरमा एक जना भाग्यशाली विजेतालाई लक्की ड्रमार्फत स्कुटर उपहार दिने बताएको छ । अफरमा सहभागी हुन ग्राहकले जेननेक्ष्टको वेब साइटमा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने कम्पनीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x