Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक वर्ष २०७५।७६को बजेट सार्वजनिक केहि बेरमा

आर्थिक वर्ष २०७५।७६को बजेट सार्वजनिक केहि बेरमा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५।७६को बजेट केहि बेरमा प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्री खतिवडा बजेट प्रस्तुत गर्न संघीय संसदमा पुगिसकेका छन् ।

खतिवडाले आगामी आर्थिक वर्षको लागि आय व्ययको विवरण प्रस्तुत गर्नेभएका छन् । बजेट मार्फत अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि चालु खर्च तथा पुँजीगत खर्चको विवरण प्रस्तुत गर्नेछन् । साथै अर्थमन्त्रीले बजेटको शोधभर्नाको लागि राजश्वको लक्ष्य, अन्तरिक ऋणको सिमा र वैदेशिक सहायताको बारेमा बताउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x