Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

इटालियन व्राण्डका सामे ट्याक्टरक धनगढी बजारमा

धागढी माघ
दिनेश ग्रुप अन्तर्गत विश्वप्रसिद्ध इटालियन व्राण्डका सामे ट्याक्टरक धनगढी बजारमा भित्रि¥याको छ ।
सुदुरपश्चिमका लागि आधिकारिक आयातकर्ता दिनेश ट्रयाक्टर्स को नव–निर्मित शोरुम तथा अत्याधुनिक सर्भिस सेन्टरको समुद्घाटन माननीय कृषि मन्त्री श्री गौरीशंकर चौधरीले गर्नु भएको थियो ।
कृषि मन्त्री चौधरीका अनुसार नेपाल कृषिप्रधान देश भएतापनि जग्गाको खण्डिकरण, आवसिय क्षेत्रको विस्तार, बेमौसमी खेतीपातीको कमी तथा कृषिमा प्रविधी तथा आधुनिकीकरणको अभावले गर्दा नेपालको कृषिक्षेत्र पर निर्भर हुँदै गइरहेको हुँदा यसलाई परिवर्तन गर्न नयाँ प्रविधी र लगानीको आवश्यकता भएको कुरा उल्लेख गरे ।
यसै क्रममा दिनेश ग्रुपले पनि कृषिमा आधारित ट्याक्टर व्यवसायलाई आफ्नो प्रमुख व्यवसाय अपनाएको हुँदा यसले पनि कृषिक्षेत्रलाई सकारात्मक टेवा पुग्ने आशा र सफलताको कामना गर्नुभयोका ेभियो ।

क्ब्ःभ् म्भ्ग्त्श्(ँब्ज्च्, ईण्डियाका उप–महाप्रबन्धक श्री मिलन्द देशमुखले सामे ट्याक्टरको पृष्ठभुमि तथा बिशेषताबारे प्रकाश पार्दै यो विश्वको पहिलो डिजल ईजंन युक्त ट्याक्टरको निर्माता कम्पनी भएको र यस कम्पनीले सधै नयाँ प्रविधिलाई जोड दिदैं विश्वभरि नै आफ्नो विभिन्न फ्याक्ट्रीबाट नयाँ प्रविधी र वातावरणिय मैत्री ट्याक्टरको उत्पादन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
उक्त कार्यक्रमका सभापती दिनेश गु्रपका भ्हभअगतष्खभ ऋजबष्चmबल श्री श्याम हमाले ग्रामीण तथा कृषि क्षेत्रमा काम गर्ने अभिरुचि पहिले देखि रहेको र यस क्षेत्रमा सेवा पुर्याउने उद्येयले दिनेश ट्रयाक्टर्सको स्थापना गरिएको जानकारी गराएका थिए ।
हाल शोरुमका ३५ एचपी देखि ६० एचपी सम्मका ट्याक्टर रहेको र ट्याक्टरको पार्ट्सको सहजै उपलव्धता तथा दक्ष एवं तालिम प्राप्त मेकानिक्सद्धारा सर्भिसिङ्गि गराइने ट्याक्टर धनीहरुलाई सहजता हुने विश्वास व्यक्त गरे । कृषि क्षेत्रमा शुरुवात रहेको र आगामी दिनहरुमा आफ्नो व्यवसाय कृषि क्षेत्रमा आधारित गर्ने योजना रहेको पनि उनले बताए ।

उक्त कार्यक्रमको संचालन दिनेश ग्रुपका कानुनी सल्लाहकार अधिवक्ता श्री विर वहादुर जेठाराले गर्नुभएको थयो । उक्त कार्यक्रममा बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, व्यापारी तथा किसानहरुको सहभागीता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x