Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योग वाणिज्य महासंघ अध्यक्ष राणा र भारतीय वाणिज्य मन्त्री बीच भेटवार्ता

उद्योग वाणिज्य महासंघ अध्यक्ष राणा र भारतीय वाणिज्य मन्त्री बीच भेटवार्ता

काठमाडौं, २४ माघ । भारत भ्रमणमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारत वाणिज्य मन्त्री सुरेश प्रभुसंग भेटवार्ता गरेकी छिन् । हिजो भारतको नयां दिल्लीमा भएको भेटवार्ताका क्रममा महासंघले आयोजना गर्न लागेको नेपाल–भारत आर्थिक सम्मेलन र दुई देश बीचको आर्थिक, व्यवसायिक विकास लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।

राणा भारतको उतराखण्डको देहेरादुनमा आयोजित दोस्रो “नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८” समुद्घाटन समारोहमा भाग लिन त्यस गएकी हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x