Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशिया बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

एनआइसी एशिया बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १७ साउन । एनआईसी एशिया बैंक लिमिटेडले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाहरुबाट सहज रुपमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x