Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईबिएल क्यापिटलको निःशुल्क एसएमएस सेवा 

एनआईबिएल क्यापिटलको निःशुल्क एसएमएस सेवा 

काठमाडौं, ११ माघ । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निःशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार (खरिद/बिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने सक्ने क्यापिटलले जनाएको छ ।

यस कम्पनीले हाल सम्म १ लाख १४ हजार नौ सय जना हितग्राही खातावालाहरुलाई सेवा सेवा प्रदान गर्दे आएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x