Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशियाको नयाँ शाखा दाङ्गको सिसहनियामा

एनआईसी एशियाको नयाँ शाखा दाङ्गको सिसहनियामा

काठमाण्डौँ, २६ असार । एनआईसी एशिया बैंकले दाङ्गको वडा नं ५ सिसहनियामा नयाँ साखा विस्तार गरेको छ । राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले साखाको उद्घाटन गरे ।

बैंकको हाल कुल निक्षेप करिब १ सय ५० अर्ब र कुल कर्जा करिब १सय २० अर्ब रुपैयाँ प्रवाह गरेको छ । बैंकले आफ्नो पहिचान बनाइ संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालनागर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले सो कार्यक्रममा बताए ।

हाल बैंकले ११ लाख७५ हजार ग्राहकलाई २ सय २५ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउण्टर एवं ११ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x