Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा

काठमाडौं, २८ असार । एनआईसी एशिया बैंक लिमिटेडले कञ्चनपुरको पुनर्वासमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उद्घाटन गरे ।

हाल बैंकले मुलुकभर २ सय २६ शाखा कार्यालयहरु, २ सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत वित्तिय सेवा दिदै आएको छ । त्यस्तै हाल बैंकको कुलनिक्षेप करिब १ सय ५१ अर्ब रुपैयाँ र कुलकर्जा करिब १ सय २० अर्ब रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x