Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकले गर्याे वृक्षारोपण

एनआईसी एशिया बैंकले गर्याे वृक्षारोपण

काठमाडौं, ३ असार । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौं, कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको प्राङ्गण भित्र बिभिन्न प्रजातीहरुका बोट विरुवाहरु वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा.तीर्थराज खनियाको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x