Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंक लिमिटेड र रेमिटवयर प्येमेन्टस् बिच रेमिटेन्स सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र रेमिटवयर प्येमेन्टस् बिच रेमिटेन्स सम्झौता

काठमाडौं, २५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवयर प्येमेन्टस्सँगको सहकार्यमा क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिटवयरसंग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौता अनुसार रेमिटवयर प्येमेन्टस् मार्फत क्यानडा र युएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x