Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआई सी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ८ साउन । एनआई सी एशिया बैंक लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच  बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौतासगै अब यस बैंकका ग्राहकहरुले अब देशभरक रहेका २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न पाउने भएका छन् । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर भएको बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x