Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनसिसि बैंक र गुराँश इन्स्योरेन्स बीच बैंकएस्योरेन्स सम्झौता  

एनसिसि बैंक र गुराँश इन्स्योरेन्स बीच बैंकएस्योरेन्स सम्झौता  

काठमाडौं, ८ साउन । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच लाइफ बैंकएस्योरेन्स सझौता सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्स क. लि. को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स क. लि.का तर्फ वाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको बैंक द्धारा जारि विज्ञप्तिमा जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x