Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनसीसी बैंकको ८४ औं शाखा जोरपाटीमा

एनसीसी बैंकको ८४ औं शाखा जोरपाटीमा

काठमाडौं, ११ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले काठमाडौंको जोरपाटिस्थित नारायणटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालयको शुक्रबार गोेकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालीसेले उद्घटना गरे ।

सो क्षेत्रमा व्यवसायीक एवं आर्थिक गतिविधी बढ्दै गएकोले शाखा विस्तार गरिएको बताइएको छ। यो शाखा संचालनमा आएसँगै बैंकको कुल शाखा संजाल ८४ पुगेको छ । चालु आर्थिक वर्षका थप १२ वटा शाखा कार्यालय विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ। हाल यस बैंकको कुल निक्षेप ५४ अर्व रुपैयाँ र ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x