Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एन आई सी एशिया बैंकको नयाँ शाखा लेकसाइडमा

एन आई सी एशिया बैंकको नयाँ शाखा लेकसाइडमा

काठमाडौं, १ जेठ । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको लेकसाइडमा संचालनमा आएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका हुन्् ।

बैंकको हाल मुलुकभर २१० शाखाहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको छ । साथै बैंकले आगामी दिनमा समेत शाखा विस्तार गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x