Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एभरेष्ट बैंकको वार्षिक साधारण सभा पौष २८ गते

एभरेष्ट बैंकको वार्षिक साधारण सभा पौष २८ गते

काठमाडौं, २५ मंसिर । एभरेष्ट बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा पौष २८ गते बस्ने भएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई ३३ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.७४ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।

बैंकले ३३ प्रतिशत बोनस शेयर दिने प्रयोजनका लागि पौष १३ देखी २० गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको पौष १२ गतेसम्म शेयर खरिद गर्ने शेयरलगानीकर्ताहरुले बैंकले दिने भनेको ३३ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

बैंकले प्रस्ताव गरेको ३३ प्रतिशत बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x