Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एशियन लाईफको बोनस शेयरमा परिमार्जन

एशियन लाईफको बोनस शेयरमा परिमार्जन

काठमाडौं, १३ वैशाख । एशियन लाईफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर परिमार्जन गरेको छ । यस अघि कम्पनीको संचालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांशलाई परिमार्जन गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको बोनस शेयरलाई वीमा समितिले स्विकृती नदिएपछि कम्पनीले बोनस शेयर परिमार्जन गरेको छ । कम्पनीको वैशाख १२ गते बसेको १२४औं संचालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x