Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ओरालो लाग्यो शेयर बजार

ओरालो लाग्यो शेयर बजार

काठमाडौं, २६ वैशाख । बुधबार शेयर बजार ओरालो लागेको छ । हिजो मंगलबार दोहोरो अंकले बढेको शेयर बजारको परिसुचक नेप्से परिसुचक बुधबार ४.८७ अंकले घटेको छ । यो गिरावटसंगै नेप्से १३५६.१६ विन्दुमा पुगेको छ ।

बुधबार शेयर बजारमा कुल १६० कम्पनीहरुको ६ लाख ५४ हजार २२४ कित्ता शेयरको किनबेचबाट ३४ करोड ७ लाख ३४ हजार ३८९ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा बुधबार शेयर कारोबार रकममा समेत कमी आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x