Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कामना सेवाको ११औं वार्षिक साधारण सभा असार ३२ गते, बुक क्लोज १८ गतेबाट

कामना सेवाको ११औं वार्षिक साधारण सभा असार ३२ गते, बुक क्लोज १८ गतेबाट

काठमाडौं, १७ असार । कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई असार ३२ गते ११औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । उक्त साधारण सभामा बैैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने जनाएको छ । बैंकले प्रस्ताव गरेको १२ प्रतिशत लाभांश मध्ये ५.५० प्रतिशत बोनस शेयर र ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले वार्षिक साधारण सभा र लाभांश प्रयोजनको लागि असार १८ देखी ३२ गतेसम्म शेयरदर्ता किताब बन्द गर्ने भएको छ । आजसम्ममा बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गरि वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x