Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कैलालीमा विरोध प्रर्दशन

कैलालीमा विरोध प्रर्दशन

टंक कुवंर
धनगढी पुस २४
अखिल क्रान्तीकारी विद्यार्थीले आफ्ना नेता तथा कार्यकर्ताहरु लाई रिहाईको माग गदै आज कैलालीमा विरोध प्रर्दशन गरेका छन् । अख्तियार दुरुपयोग अनुसुन्धान आयोका प्रमुख लोकमान सिंह कार्कीलाई षैस ७ गते विद्यार्थी नेताहरुले कालो मुसो दहन गर्दा गिह्पतार गरेको थियो । गिह्पतार गरेका विद्यार्थीका केन्द्रय सदस्य प्रकास शाही तथा कार्यर्ताता यथासिग्र रिहाईको माग गदै आज कैलालीमा विरोद प्रदर्शन गरेकाका हुन । रिहाई नगरिय २६गते शैशिक आमहह्ताल लगाएतका कार्यक्रमहरु गरिने विद्यार्थी नेता तथा केँद्रय सदस्य विमल धामीले सन्जाल खबर संग भने ।
मानहानीको सार्वजनीक मुद्दा लगाई गिह्पतार गरेको आरोपमा विना सर्त रिहाको माग पनि गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x