Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोकाकोलाले पुरा गर्याे १३२ वर्षको यात्रा

कोकाकोलाले पुरा गर्याे १३२ वर्षको यात्रा

काठमाडौं, २५ बैशाख । कोकाकोलाले स्थापनाको १३२ बर्ष पूरा गरेको छ । कम्पनी सन् १८८६ मे ८ मा स्थापना भएको हो । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।

डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ । आजको दिनमा विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ ।

नेपालमा कोकाकोला सन् १९७९ मे ८ मा स्थापना भएको हो । अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ । कोकाकोला कम्पनीले विश्व भरिनै रिफ्रेस, प्रेरक र भ्यालु क्रियटलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x