Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरिया स्थित जी मनी ट्रान्सको शाखा बिस्तार

कोरिया स्थित जी मनी ट्रान्सको शाखा बिस्तार

काठमाडौं, १ असार । जी मनी ट्रान्सले कोरियाको घिमेमा शाखा विस्तार गरेको छ । अब कोरियाको घिमे आसपासमा बस्ने नेपालीहरुले उक्त शाखामार्पmत नेपालमा पैसा पठाउन सक्नेछन् ।

जी मनी ट्रान्समार्फत कोरियाबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसको ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट १० मिनेटमै प्राप्त हुन्छ । यस्तै नेपालका सम्पूर्ण बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुमा पनी तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x