Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरि राष्ट्रिय आपूर्ति कम्पनी बनाइने

खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरि राष्ट्रिय आपूर्ति कम्पनी बनाइने

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मर्ज गरि राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै असोजभित्र कार्यान्यनमा आइसक्नुपर्ने कानुन मध्ये ९० प्रतिशत कानुन निर्माण प्रक्रिया पूरा भएको र अब चार पाँच वटा कानुनका बिधेयकहरु संसदमा पेस गर्ने तयारीमा सरकार रहेको मन्त्रीपरिषदको बैठकपछि सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

मकवानपुर र डोटीमा बालसुधार गृह सञ्चालन गर्ने निर्णय पनि भएको छ । यस्तै प्रदेशमा कर्मचारी अभाव हटाउन सिधै प्रदेश सरकारलाई कर्मचारी पठाउने निर्णय गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x