Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गोरखामा जनता बैंकको शाखा

गोरखामा जनता बैंकको शाखा

काठमाडौं, १ चैत । जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तारको क्रममा हिजो देखि गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा कार्यालयबाट कारोवार सुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पु¥याउने नीतिअनुरुप यो शाखा खोलिएको बैंकले जनाएको छ ।

यो बैंकको ९६औं शाखा कार्यालय हो । यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यहाँबाट आधुनिक बैंकिङ सुबिधा लिन सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x