Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ग्लोबल आइएमईको २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा

ग्लोबल आइएमईको २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा

काठमाडौं, १० माघ । ग्लोबल बैंकले २ नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गुल्मी जिल्लाको मुसिकोठ नगरपालिका ५, आँपचौर र बुवाछिडीमा दुई नयाँ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

यससंगै बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या ६२ पुगेको छ । यस्तै बैंकले ११३ शाखाहरु, १२७ एटिएम, ४ एक्सटेन्स काउण्टर, १४ राजश्य संकलन केन्द्रमार्फत बैंकिङ सेवा दिंदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x