Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई बैंक ११औं वर्षमा

ग्लोबल आइएमई बैंक ११औं वर्षमा

काठमाडौं, १८ पौष । ग्लोबल आइएमई बैंकले संचालनको ११ वर्ष पुरा गरेको छ । यस अवधिसम्ममा बैंकले ११३ शाखा, ४ एक्सटेन्सन काउण्टर, ५६ शाखा रहित बैंकिङ र १२७ एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

बैंकको हाल ग्राहक संख्या ८ लाख भन्दा बढि भएको बैंकले जनाएको छ । बैकको हाल चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकले आफ्नो वित्तीय पहुँच विस्तारका लागि शाखा रहित बैंकिङ सेवालाई थप वृद्धि गर्ने बताएको छ ।
बैंकले बैंक अफ द इयर २०१४ र बेष्ट इन्टरनेट बैंक २०१६ जस्ता अवार्ड पाइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x