Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोवल एड्भेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो हुदैं

ग्लोवल एड्भेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो हुदैं

काठमाडौं, ४ चैत । ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो यही चैत ९ गते देखि ११ गतेसम्म काठमाडौंको होटल याक एण्ड यतिमा हुने भएको छ । नेपाल पर्वतारोहण संघले आज पत्रकार सम्मेलन गरि जानकारी एक्स्पोबारे दिएको हो ।

साहसिक खेल , साहसिक पर्यटन तथा वातावरण जस्ता जल्दावल्दा विषयमा घनिभूत छलफल हुने छन् । सम्मेलनमा स्पेन, न्यूजिल्याण्ड, भारत, चीन, अफगानिस्तन, मलेसिया लगायतका देशवाट साहसिक पर्यटनसगँ सरोकार राख्ने ६० जना बक्ताहरुको सहभागिता रहने छ । त्यसैगरि उक्त सम्मेलनमा ३० भन्दा वढी साहसिक पर्यटन र खेलसँग सम्वन्धित कम्पनीहरुले आफ्नो उपस्थिति जनाउने आयोजकले जानाएको छ । तीन दिनसम्म चल्ने एक्स्पोमा ३ हजार सर्वसाधारणले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x