Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

चिरायु नेशनल अस्पतालमा सन्राइज बैंकको एटिएम

चिरायु नेशनल अस्पतालमा सन्राइज बैंकको एटिएम

काठमाडौं, २५ जेठ । सन्राइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा एटिएम संचालनमा ल्याएको छ । चिरायु अस्पताल एटिएमको शुभारम्भ बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदश्य चन्देश्वर बैद्यले संयुक्त रुपमा गरे ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जानकारी दिएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेड पनि संचालनमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x