Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

जनता बैंकको पिओएस सेवा विस्तार

जनता बैंकको पिओएस सेवा विस्तार

काठमाडौं, २३ जेठ । जनता बैंक नेपाल लिमिटेडले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट पिओएस सेवा संचालनमा ल्याएको छ । सरकारको नगद रहित कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर सो सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहित भुक्तानी कारोवार गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x