Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनता बैंकको शाखा विस्तार

जनता बैंकको शाखा विस्तार

काठमाडौं, १ जेठ । जनता बैंक नेपालले सप्तरी जिल्लाको रुपनी गाउँपालिका वाड नम्बर १ मा शाखा विस्तार गरेको छ । यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले राखेको छ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिन सकिने बैंकले जनाएको छ ।

यस शाखाको विस्तारसँगै जनता बैंकको शाखा सञ्जाल ११० पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x