Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जनता बैंक र नेपाल इन्स्युरेन्सबीच बैंकासुरेन्स सेबा प्रदान गर्ने सम्झौता

जनता बैंक र नेपाल इन्स्युरेन्सबीच बैंकासुरेन्स सेबा प्रदान गर्ने सम्झौता

काठमाडौं, ११ फागुन । जनता बैक नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवाप्रदान गर्ने उद्धेश्यले सो सम्झौता गरिएको जनाइएको छ ।

सो सम्झौता पत्रमा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहलेले हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको जुनकुनै पनि शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्तगर्न, प्रिमियमभुक्तानीगर्न, दावीभुक्तानीलगायत सम्पूर्ण बीमा सेवाप्राप्तगर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x