Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ज्योति विकास बैंकले आयोजना गर्याे बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

ज्योति विकास बैंकले आयोजना गर्याे बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

काठमाडौं, ७ जेठ । ज्योति विकास बैंकको शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्य वैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानाको प्रमुख आतिथ्यमा काठमाडौंमा रहेका मनि चेन्जर व्यवसायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस अन्तरक्रिया कार्यक्रममा विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराइएको बैंकले जनाएको छ । कार्यक्रममा विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवा बैंकले दिदै आएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x