Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योती र कुमारी बैंक बीच रेमिटेन्स सम्झौता

ज्योती र कुमारी बैंक बीच रेमिटेन्स सम्झौता

काठमाडौ, ३० साउन । ज्योति विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच रेमिटेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकले हालै मात्र संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंककाृ सबै शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने कुमारी बैंकका ८५ शाखा कार्यालयबाट सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x