Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ज्योती लाईफको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल नियूक्त

ज्योती लाईफको ब्रान्ड एम्बेस्डरमा राजेश हमाल नियूक्त

काठमाडौं, २० पुस । ज्योति लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेस्डरका रुपमा महानायक राजेश हमाललाई नियुक्त गरेको छ। कम्नीले आफ्नो व्यवसाय प्रवद्र्धनका लागि आगामी २ वर्षको लागि ब्रान्ड एम्बेस्डरमा नियूक्त गरेको जनाइएको छ ।

हमाललाई कम्पनीमा आबद्ध गराउँदा गौरभान्वित महसूस भएको कम्पनीले जनाएको छ। बीमाको सचेतना अभिवृद्धि तथा व्यवसाय प्रवद्र्धनमा हमालको सहभागिताले टेवा पुग्ने ज्योतिको विश्वास छ। गत असोज ८ गतेबाट औपचारिक व्यवसाय सुरु गरेको कम्पनीका २७ वटा शाखा कार्यालय संचालनमा छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x