Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

डी रोज टेक्नलोजी सिटीटेकमा गाभियो

डी रोज टेक्नलोजी सिटीटेकमा गाभियो

काठमाडौ,२९ साउन ।   नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग  पद्धिति विकास गरी सेवा दिदैं आइरहेको डी’रोज टेक्नलोजी फिनटेक स्टार्ट–अप कम्पनी सिटीटेकमा गाभिने भएको छ ।

उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा  डी’रोज टेक्नलोजी  का तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्मा ज्यूले संयुत हस्ताक्षर गरेसँगै  आजको मितिबाट सिटीटेकको नाउँमा कार्य गरिने व्यवस्था गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस फिनटेक स्टार्ट–अप कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।

फिनटेक व्यवसायको दुनियाँमा  यि दुई संस्था गाभिए पछि अझ सशक्त र उत्साह थपिनेमा यस संस्थाका शेयर धनि र कर्मचारीहरु आश्वस्त देखिएका छन् । आगामी केहि हप्ता भित्रै कानुनी र प्रशासनिक कार्य पुरागरी व्यवसायलाई अघि बढाउने बताइएको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x