Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तेजपत्ताको व्यावसायीक खेतीमा सामुदायीक बन

तेजपत्ताको व्यावसायीक खेतीमा सामुदायीक बन

अर्घाखाँची ६ साउन ।  पछिल्लो समयमा समुदायीक बनामा तेजपत्ताको ब्यावसयीक खेती गर्न तर्फ उपभोक्ताहरुको आकर्षण बढदै गएको छ ।समुदायीक बनमा तेजपत्ताको विरुवा लगाउन माग दिनानु दिन बढ्दै  गत बर्षमात्र ५ लाख बिरुवाहरु वितरण गरिसकिएको यो बर्ष थप ५ लाख विरुवा वितरण गरिने जिल्ला बन कार्यालय अर्घाखाँचीले जनाएको छ । अर्घाखाँचीमा तेजपत्ताका लागि राम्रो हावापानी र माटो भएकाले व्यावसायिक खेती गर्न आकर्षण बढेको हो बढेको हो ।  तेजपत्ताबाट आठ वर्षपछि एक बोट बराबर ८ देखि १० हजारसम्म आम्दानी गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x