Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई भन्दा बढी हितग्राही खाता संचालन गर्नै नपाइने

दुई भन्दा बढी हितग्राही खाता संचालन गर्नै नपाइने

काठमाडौं, १ मंसिर । लगानीकर्ताहरुले दुई भन्दा बढि हितग्राही खाता डिम्याट एकाउण्ट राख्न नपाउने भएका छन् । दुई भन्दा बढि हितग्राही खाता भएका लगानीकर्ताहरुले संचालनमा रहेका दुई हितग्राही खातामा सम्पुर्ण धितोपत्रहरु हस्तान्तरण गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । यसरी धितोपत्रहरु हस्तन्तरण गर्दा सेवाग्राहीहरुलाई सेवा शुल्क छुट गरिएको छ ।

दुई भन्दा बढी हितग्राही खाता रहेका लगानीकर्ताले अबको ३५ दिनभित्र सो खाता बन्द गर्नु पर्दछ । हुन अनुरोध गरिन्छ । साथै कोहि लगानीकर्ताहरुले दुई भन्दा बढी खाता संचालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का राख्न सिडिएसलाई बोर्डले निर्देशन दिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x