Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागबेली लघुवित्तको ४५.६ प्रतिशत बोनस शेयर पारित

नागबेली लघुवित्तको ४५.६ प्रतिशत बोनस शेयर पारित

काठमाडौं, २६ मंसिर । नागबेली लघुवित्त विकास बैंक आठौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४५.२ प्रतिशत बोनस शेयर र २.४५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

लघुवित्तले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि एक सय प्रतिशत हकप्रद जारी गर्ने जनाएको छ । लघुवित्तको हाल चुक्ता पुँजी ५ करोड २६ लाख रुपैयाँ रहेको छ । बोनस शेयर वितरण पछि चुक्ता पुँजी ७ करोड ६३ लाख पुग्ने छ । यस्तै हकप्रद शेयरको पुँजीकरण पछि नागबेलीको चुक्ता पुँजी १५ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x