Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिकताधारी रोबोट सोफियासँग दीगो विकास लक्ष्यका सम्बन्धमा अन्तर्क्रिया

काठमाडौं, ७ चैत्र । नागरिकताधारी रोबोट सोफियासँग अहिले बिहान ९ बजे याक एण्ड यति होटलमा दीगो विकास लक्ष्यका सम्बन्धमा अन्तक्र्रिया हुन लागेको छ । सोफियालाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले नेपाल ल्याएको हो । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा भएको इनोभेसनसँगै दीगो विकास लक्ष्यका सम्बन्धमा जानकारी दिने उद्देश्यले विज्ञ तथा सरोकारवालाहरुसमेतको सहभागितामा अन्तक्र्रिया आयोजना गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x