Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपाली अर्थतन्त्रका पक्षहरुको विश्लेषण नामक किताब बजारमा

नेपाली अर्थतन्त्रका पक्षहरुको विश्लेषण नामक किताब बजारमा

काठमाडौं, १३ चैत्र । बामदेव सिग्देलको नेपाली अर्थतन्त्रका पक्षहरुको विश्लेषण नामक किताव बजारमा आएको छ । लेखकले नेपालको अर्थराजनिती, आर्थिक स्थिती, मुद्राको चलनचल्ती, मुद्रा व्यवस्थापन, मौद्रिक तथा वित्तीय निती। आर्थिक विकासका मुद्दाहरु, वित्तीय पहुँच र समावेशीता आदि लगाएतका विषयहरु यस पुस्तकमा समावेश गरेका छन् ।

यस पुस्तकका लेखक सिग्देल अर्थशास्त्रका भिजिटिङ प्राध्यापक, सेण्टर फर पोलिसी स्टडिज एण्ड रुरल डेभलपमेन्ट काठमाडौंका कार्यक्रम निर्देशक हुन् । उनी नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक समेत रहेका थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा एम.ए र भारतवाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x