Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल बंगलादेश बैंकको लाभांश पारित

नेपाल बंगलादेश बैंकको लाभांश पारित

काठमाडौं, ३ मंसिर । नेपाल बंगलादेश बैंकको २३औं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३.७ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । जुन केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी अनुसार हो । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तिन महिनामा १५ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x