Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल लाईफ इन्स्योरेन्सले २७ करोड नाफा कमायो

नेपाल लाईफ इन्स्योरेन्सले २७ करोड नाफा कमायो

काठमाडौं, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा कमाएको छ । कम्पनीले सार्वजनीक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष कम्पनीले नाफा रकम १५ करोड ३० लाख रुपैयाँले बढाएको हो ।

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले हाल नेपालका विभिन्न १०६ वटा केन्द्रहरुबाट आफ्नो सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x