Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

नेपाल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं, ४ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बम्पर प्रतिफल घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई २८.५३ प्रतिशत नगद लाभांश र ४२ प्रतिशत बोनस सेयरको घोषणा गरेको हो ।

कम्पनीले चैत २८ गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा बिरगन्जमा हुनेछ । कम्पनीले घोषणा गरेको प्रतिफल लिनको लागि चैत १३ गतेभित्रमै सेयर किनिसक्नु पर्नेछ । सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x