Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपाल हस्तकाल महासंघको ४५ औंवार्षिकोत्सव एवं छैठौं हस्तकला दिवस

नेपाल हस्तकाल महासंघको ४५ औंवार्षिकोत्सव एवं छैठौं हस्तकला दिवस

काठमाडौं, २९ मंसिर । नेपाल हस्तकला महासंघले ४५औं वार्षिकोत्सव तथा छैठौं हस्तकला दिवस मनाएको छ । उक्त वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालका बहुमुल्य सांस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुदैं गएको तथ्यलाई औल्याउदै हस्तकला महासंघले हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा पु¥याइरहेको योगदानको बारे प्रशंसा गरेका थिए ।

यस्तै कार्यक्रममा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको मेलाको आयोजनाले हस्तकलाको प्रवद्र्धन तथा विकासमा सहयोग पुगेको बताएका थिए । साथै हस्तकलाका वस्तुहरुको निकासीमा सरकार र सरोकारवालाहरुको ध्यान आवश्यक रहेको औलाएका छन् ।

त्यसैगरि, वार्षिकोत्सवमा २० जना कलाकारहरुले हस्तकला सामाग्रीहरुको प्रदर्शनी गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x