Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल हाइड्रो डेभलपरको साधारण सभा असार २९ गते

नेपाल हाइड्रो डेभलपरको साधारण सभा असार २९ गते

काठमाडौं, ५ असार । नेपाल हाइड्रो डेभलपरले असार २९ गते ११औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । कम्पनीको असार ४ गते बसेको संचालक समितिको बैठकले असार २९ गते वार्षिक साधारण सभा राख्ने निर्णय गरेकोे हो ।

कम्पनीले सो साधारण सभाको लागि असार १३ देखी २९ गतेसम्मका लागि शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x