Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से र कारोबार रकम दुवैमा सुधार

नेप्से र कारोबार रकम दुवैमा सुधार

काठमाडौं, १९ असार । यस साताको पहिलो दुई दिन निरन्तर ओरालो लागेको शेयर बजार आज मंगलबार झिनो अंकले सुधार भएको छ । मंगलबार नेप्से परिसुचक ०.६५ अंकले सुधार भएर ११८०.३६ विन्दुमा पुगेको छ । शेयर कारोबारको सुरुवाती समयमा नेप्सेमा गिरावट आएता पनि अन्तिम समयमा भने नेप्सेमा सुधार देखिएको हो ।

नेप्से परिसुचकसंगै मंगलबार कारोबार रकममा समेत सुधार भएको छ । मंगलबार कुल १६२ कम्पनीहरुको ९ लाख १५ हजार १३६ कित्ता शेयरको किनबेचबाट २१ करोड ८१ लाख ९८ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x