Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से ११७९.७१ विन्दुमा

नेप्से ११७९.७१ विन्दुमा

काठमाडौं, १८ असार । सामेबार शेयर बजारमा उतारचढाप देखियो । कारोबारमा शरुवाती समयदेखी नै शेयर बजार घट्दो क्रममा रहेको थियो । तर कारोबारको मध्ये दिनमा परिसुचकमा केहि सुधार देखिए पनि अन्तिम समयमा आएर नेप्से परिसुचक नकारात्मक बन्न पुगेको छ ।

सोमबार शेयर बजारको परिसुचक ४.८२ अंकले घटेर ११७९.७१ विन्दुमा पुगेको छ । आज शेयर बजारमा केहि आशा देखिए पनि अन्तिम समयमा आएर नेप्से नकारात्मक बन्नुले लगानीकर्ताहरुमा निराशा थपिदिएको छ ।

हिजोको तुलनामा सोमबार शेयर कारोबार रकममा सुधार देखिएको छ । आज कुल १५९ कम्पनीहरुको ६ लाख ७२ हजार १०३ कित्ता शेयरको किनबेचबाट २० करोड ४५ लाख ७२ हजार ६६२ रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x